You are viewing the translated version of सूचना जारी गर्ने तरिका.

Section 82
सूचना जारी गर्ने तरिका
यस ऐन र यस अन्तर्गत बनेको नियममा छुट्टै व्यवस्था भएकोमा बाहेक भन्सार कार्यालयको काम कारबाहीसँग सरोकार भएको वा हुनसक्ने व्यक्तिको नाममा सो कार्यालयले व्यक्तिगत वा सार्वजनिक सूचना जारी गर्दा ०पन्ध्र दिनको अवधि दिई तोकिए बमोजिम सूचना जारी गर्नु पर्नेछ ।